यसरी गरिँदैछ जाेशीकाे अन्तिम बिदाई



हाम्रो इकोनोमि

 

 

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्ली दिन ललितपुर महानगरपालिकाको प्रांगणमा पनि राखिने भएको छ । साढे १२ बजेदेखि ४ बजेसम्म उनको पार्थिव शरीरलाई ललितपुर महानगरमा राखिएको भएको हो ।जोशीको शवलाई ९ बजेर ४५ मिनेटदेखि १० बजेर४५ मिनेटसम्म किष्ट अस्पतालमा शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर अस्पतालमा राखिने तयारी भइरहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १० ४५ देखि ११ बजेर ३० मिनेटसम्म परिवारका सदस्यले  परिवारले गर्नुपर्ने कार्य गर्ने, कार्यक्रम रहेको छ । त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर३० मिनेटसम्म राखिनेछ । जोशीको शवलाई ९ बजेर ४५ मिनेटदेखि १० बजेर४५ मिनेटसम्म किष्ट अस्पतालमा शव गलाउनबाट बचाउन केमिकलको इन्जेक्सन लगाएर अस्पतालमा राखिने तयारी भइरहेको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।

उनका अुनसार केमिकलको इन्जेक्सन लगाइसकेपछि १० ४५ देखि ११ बजेर ३० मिनेटसम्म परिवारका सदस्यले  परिवारले गर्नुपर्ने कार्य गर्ने, कार्यक्रम रहेको छ । त्यसपछि अस्पतालमा श्रद्धाञ्जलीको लागि ११ बजेर ३० मिनेटदेखि १२ बजेर३० मिनेटसम्म राखिनेछ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...