खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प



हाम्रो इकोनोमि

 

 

खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८: १३ बजे भुकम्प गएको हो।

भूकम्पले पूर्वी पहाडी जिल्लामा धेरैबेर हलाएकाे भूकम्प मापन केन्द्रका प्रमुख भरत प्रसाद काेइरालाले  बताए । पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...