म बिरुद्ध गलत समाचार प्रकाशन भयो : सरोज गिरी



हाम्रो इकोनोमि

 

 

सरोज गिरी र अनिलले केही तत्वहरु मिलेर आफुहरुविरुद्ध गलत समाचार प्रकाशन गरेकोमा दु:ख व्यक्त गरेका छन । केही अनलाइनहरुले आफुहरुलाई मुछेर ‘काठमाडौंमा उत्पात मच्चाउने टोले गुण्डाहरू पक्राउ, अब तोरीको फूल देख्ने’ शिर्षकमा लेखिएको समाचारप्रती खेद प्रकट गरेका छन ।

आफु चिनजान र कहिल्यै देख भेट नभएको व्यक्तिसँग नाम जोडेर आफुलाई बदनामित गर्न खोजेको समेत गिरिले बताए । गिरिले भने,’चिनजान र कहिल्यै देख भेट नभएको व्यक्तिहरुसंग नाम जोडेर बदनाम गर्न खोजियो ।’ उनले आफु विरुद्ध गलत समाचार सम्प्रेषण गर्ने अनलाइन विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिने बताएका छन । केही तत्वहरु र समाचार संस्था मिलेर आफ्नो चरित्र हत्या गरेको उनको भनाइ छ ।

समाचारमा काठमाडौंको गल्फुटारमा रहेको रेष्टुरेन्टमा निःशुल्क खान खोज्ने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको र केही टोले गुण्डाहरू भागेको समाचार उल्लेख थियो । सरोज गिरी स्वच्छ छवी भएका व्यक्ती हुन, उनि समाजसेवी पनि हुन । सरोज गिरीले थाइल्याण्डबाट मोव थाइ जज र रिफर कोर्स पुरा गरेका व्यक्ती हुन । मुयोथाइ एसोसिएसनका उपाध्यक्ष समेत रहेका उनी वन मल्टिपर्पोज प्रा, ली, वन अटोमोबाइल प्रा.ली, गिरी ट्राभल एण्ड टुर्स र गिरी रियल स्टेट प्रा.लीका सञ्चालक समेत हुन । (समाजसेवी र राम्रो छबि भएको मान्छेले न्याए कहिले पाएने उनको भनाई छ । )

 

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...