काठमाडौँमा ४ आनाभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने



हाम्रो इकोनोमि

 

 

अब काठमाडौं उपत्यकामा आवासीय प्रयोजन अर्थात घर बनाउनका लागि  आना (१३० वर्गमिटर)भन्दा कमहुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । भूमि व्यवस्थासहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू उपयोगनियमावली २०७९ मा सो व्यवस्था गरिएको हो 

मन्त्रालयले यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको   नियमावलीमा आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँगमिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको   यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यकमापदण्ड निर्धारण गर्न सक्नेछ त्यस्तै ५०० वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन 

कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात ५०० वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्ननपाइने भएको   तराई  भित्री मधेशको हकमा भने ६७५ वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन  काठमाडौंतराई मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने  हजार वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने पनि नियमावलीमा उल्लेख  

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...