एमाले नेता महेश बस्नेतको पत्थरीको अप्रेसन सम्पन्न



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको पत्थरीको अप्रेसन गरिएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा बस्नेतको पित्तथैलीमा देखिएको पत्थरीको अप्रेसन गरिएको हो । बस्नेत आज बिहान अस्पताल भर्ना भएका थिए ।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको भन्दै बस्नेतले संलग्न सबैलाई धन्यवादसहित चिकित्सकको सल्लाहअनुसार भेटघाट गर्न नपाइने जानकारीसहित क्षमा मागेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...