एमाले केन्द्रीय कमिटी बैठकको मुख्य एजेण्डा चुनावी रणनीति



हाम्रो इकोनोमि

 

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी केन्द्रीय कमिटीको तेस्रो बैठक आज र भोलि दुई दिन चल्नेछ ।

बैठक वैशाख ३० को स्थानीय चुनावमा केन्द्रित रहेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको राजनीतिक तथा समसामयिक प्रतिवेदन, सातवटै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषय बैठकका मुख्य एजेण्डा छन् ।

त्यसबाहेक पार्टीका विभागलाई पूर्णता, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...