टोखा नगरमा “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ



हाम्रो इकोनोमि

 

 

 

टोखा नगरपालीकाले स्थानीय सरकारका काम, कर्तव्य तथा अधिकारका सम्बन्धमा विद्यार्थीहरुलाई अवगत गराउने साथै नगर भित्र संचालित आयोजना, योजना तथा कार्यक्रमहरुको बारेमा समाजको भावी पुस्ता विद्यार्थीलाई जानकारी गराउने उदेश्यले यहि ०७८ फागुन १२ गते देखी “जनप्रतिनिधीसँग विद्यार्थी” कार्यक्रम प्रारम्भ गरेको छ ।

उक्त कार्यक्रम नगर प्रमुखले आज वडा नं. ५ मा एक समारोहका बिच शुभारम्भ गर्नुभयो । यो कार्यक्रम नगरका ११ वटै वडामा संचालन गरिने जानकारी गराइएको थियो । यस्ता कार्यक्रमले नगरका गतिबिधिको जानकारी जनस्तरसम्म पुग्ने साथै विद्यार्थीहरु सँग भएका नविनतम योजनाहरु पनि प्राप्तहुने उदेश्य सहित अन्तक्र्रियात्मक रुपमा यो कार्यक्रमको शुरुवात गरिएको जानकारी नगर प्रमुख प्रकाश अधिकारीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...