बागमति गाउँपालिकाका दर्जनौं कांग्रेसी युवाहरू एमालेमा प्रवेश



हाम्रो इकोनोमि

 

 

 

ललितपुरको बागमति गाउँपालिकाका कांग्रेसका दर्जनौं युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन् । बागमति गाउँपालिका–४ प्यूटारमा आज मंगलबार बिहान आयोजित एक समारोहबीच नेपाली कांग्रेस परित्याग गरी दर्जनौं युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेसीहरुलाई एमाले नेता तथा ललितपुर–१ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालसहितका नेताहरुले पार्टीमा स्वागत गरेका छन् । कांग्रेस प्रचण्डको भरिया बनेर पार्टीको नीति र देश निर्माणको योजनाबाट भागेको कारण आफूहरु एमालेमा आएको नवप्रवेशीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...