कांग्रेसका सभापति नै एमाले प्रवेश



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका गाउँ पूर्वसभापति नै नेकपा एमालेमा प्रवेश गरेका छन । कालीकोट एमालेले अघि बढाएको पार्टी प्रवेश अभियानको क्रममा पूर्वसभापति नै एमालेमा प्रवेश गर्नुभएको हो ।

कालिकोट अध्यक्षसमेत रहनुभएका एमाले केन्द्रीय सदस्य नगिन्द्र शाही नेशनललेदिनुभएको जानकारीअनुसार कालीकोट खाडाच्रक नगरपालिका ८ साविक पाँखा गाविसका नेपाली कांग्रेसका पूर्वसभापति मानबहादुर मल्ल एमाले प्रवेश गर्नुभएको हो ।

मल्ललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गर्नुभएको छ । अध्यक्ष आलीको बालकोटस्थित निवासमा पुगेर मल्ल एमाले प्रवेश गर्नुभएको हो । केन्द्रीय सदस्य नागेन्द्र शाही नेशनलका अनुसार एक महिने अभियानअन्तर्गत काली ब मल्ल, बाटु मल्ल, नन्द बहादुर मल्ल, कृष्ण मल्ल, हर्षबहादुर मल्ल, तुलसी मल्ललगायत उनका परिवारका सदस्यलाई पनि स्वागत गराउने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...