एमालेको अध्यक्षमा केपी ओली भारी मतले बिजयी



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेको १० औँ महाधिवेशनबाट केपी शर्मा ओली भारी मतले बिजयी भएका छन् । उनले १८ सय ३७ मत ल्याएर प्रतिशप्रर्धी भीम रावललाई जितेका हुन । ओलीले ९० प्रतिशत भन्दा बढी मत ल्याएर बिजयी भएका हुन । रावलले भने २ सय २३ मात्र मत पाएका छन् ।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिनुभएको थियो । अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...