भीम रावलले उपाध्यक्ष अस्वीकार गर्नुभएको हो : महासचिव पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नवनिर्वाचित महासचिव शंकर पोखरेलले एमालेमा फरक विचार रहेकाले निषेध नगरेको प्रष्ट पार्नुभएको छ । महाधिवेशनस्थलमा भइरहेको मतदान केन्द्रमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले भीम रावलले उपाध्यक्ष रहन अस्वीकार गरेकाले निर्वाचनमा जानुपरेको बताउनु भयो ।

‘उहाँ (रावल) ले म अध्यक्षको उम्मेदवार हुँ, उपाध्यक्ष रहन्न भनेपछि स्वभाविक प्रक्रिया सुरु भएको हो, निषेध गरिएको होइन,’ उमहासचिव पोखरेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...