एमाले महाधिवेशनको निर्वाचन तालिकामा फेरि हेरफेर



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि हुन गइरहेको निर्वाचनको तालिकामा फेरि हेरफेर गरिएको छ । सोमबार संशोधित तालिका अनुसार उम्मेदवारको नाम फिर्ताका लागि समय बढाइएको छ । यसअघि सोमबार बिहान प्रकाशित तालिकामा उम्मेदवारको नाम फिर्ताका लागि बिहान १०ः३० देखि ११ः३० सम्मको समय तोकिएको थियो । सोमबारै दोस्रो पटक संशोधित तालिकामा भने नाम फिर्ताका लागि बिहान १०ः५५ बजेदेखि १२ बजेसम्मको समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...