आफू निकट नेता कार्यकर्तासँग छलफल गर्दै : भीम राव



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको आगामी नेतृत्व दाबी गरेका भीम रावलले आफू निकट नेता कार्यकर्तासँग छलफल सुरु गर्नुभएको छ । रावल बन्दसत्रस्थल होटल सेभेन स्टारमा छलफलमा रहेको स्रोतले बतायो । छलफलमा को को छन् भन्ने गोप्य राखिएको छ । बन्दसत्रको पहिलो दिन हिजोको निर्णयले पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएपछि लोकतान्त्रिक प्रक्रिया मिचिएको भन्दै असन्तुष्टि जनाएका रावललाई अध्यक्षबाट उम्मेदवारी फिर्ता लिन दबाब आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...