म भोलि अध्यक्षको उम्मेदवारी दिन्छु : भीम रावल



हाम्रो इकोनोमि

 

 

कपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका छन् । नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटी अन्तिम बैठकअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै रावलले भने, मैले त उम्मेदवारको रुपमा घोषणा गरिसकेँ, भोलि मनोनयन दाखिला गर्छु होला ।’

पदाधिकारीमा अरु सबैको सहमति भयो भने पनि चुनाव नै गर्नुपर्छ भन्नुहुन्छ भन्ने प्रश्नमा रावलले भने, अरु उठ्नुहुन्छ कि उठ्नु हुन्न भनेर हिसाब गरेर मैले उम्मेदवारी दिएको होइन । एमालेको नेतृत्व गर्न म अगाडि सर्छु भनेर दिएको हुँ ।’

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...