एमालेको महाधिवेशनलाई देउवासहितका नेताले सम्बोधन गर्ने, प्रचण्डद्वारा बहिस्कार



हाम्रो इकोनोमि

 

 

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन् । चितवनमा आज हुने उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा जाने निश्चित छ । एमालेका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सहभागी हुनेछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिइए पनि उनी नजाने भएका हुन् । प्रचण्डको अर्को कार्यक्रम भएकाले एमाले महाधिवेशनमा उनी सहभागी नहुने माओवादीले जनाएको छ । एमालेले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई भने निम्तो दिएको छैन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...