एमालेका लोकप्रिय नेता दावा दोर्जे लामाको केन्द्रीय सदस्य (जनजाती)मा जित पक्का



हाम्रो इकोनोमि

 

 

चितवनका लोकप्रिय नेता दावा दोर्जे लामाले एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा उम्मेदवारीको घोषणा गरेका छन् । उनले अत्याधिक मतका साथ आफुलाई बिजयी गराउनुहुन सम्पुर्ण महाधिवेशन प्रतिनिधिज्युहरुमा हार्दिक अपिलपनि गरेका छन । नेकपा एमाले चितवनका विकासबादी नेताको रुपमा चिनिने लामा चितवन क्षेत्र नम्बर १ क का प्रदेश सामसंद हुन भने उनि बागमती प्रदेशका पुर्व कृषिमन्त्री हुन । माननीय पुर्व मन्त्री दावा दोर्जे लामा २०४३ मा जनपक्षीय प्रधानपञ्च, २०५४ मा चितवन जि बि स सदस्य,पुर्ब गुम्बा बिकास समिति सदस्य, लोकतान्त्रीक तामाड संघको अध्यक्ष,बागमती प्रदेश सभा सदस्य, पुर्ब मन्त्रि,नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य लामा एक परिचित अनुहार हो । उनलाई एक बिकासवादी नेताको रुपमा चिनिन्छ । यस पटक उनलाई एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा जिताउन देशभरका प्रतिनिधिहरु लागिपरेका छन । उनको जित निश्चित भएको प्रतिनिधिले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...