एमालेका शीर्ष नेताहरू आजदेखि चितवन जाने



हाम्रो इकोनोमि

 

 

एमालेको उद्घाटन र बन्दसत्रको तयारीबारे मूल आयोजक समितिले बुधबारबाट कमाण्ड लिने भएको छ । समितिका संयोजक रामबहादुर थापा बादल, सह–संयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उप–प्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल चितवन गएर तयारीको कमाण्ड लिनेछन् ।

उनीहरू बुधवारदेखि चितवनमै रहने एमाले नेता रामप्रसाद न्यौपानेले जानकारी दिएका छन् । पार्टी अध्यक्ष केपी ओली लगायतका नेताहरू भने बिहीबार चितवन पुग्ने छन् । चितवनमै एमाले केन्द्रीय कमिटिको अन्तिम बैठकको तयारी भइरहेको छ । १० गते नारायणी नदी किनारमा १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सुरु हुनेछ । बन्द शत्र भने सौराहमा गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...