माओवादीले झापामा महाधिवेशन गरे हुन्छ : अध्यक्ष ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई माओवादी केन्द्रलाई झापाको दमकमा महाधिवेशन गर्न सुझाव दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गरेकोबारे अध्यक्ष ओलीले जवाफ दिएका हुन् । उनले प्रचण्ड चितवनभन्दा अगाडि काठमाडौँ, रोल्पा र सिरहाबाट पनि चुनाव लडेको स्मरण गर्दै आफूले जितेको जिल्लामा अरुलाई रोक्नु ज्यादती भएको उल्लेख गरे । अध्यक्ष ओलीले झापामा महाधिवेशन गरे माओवादीलाई स्वागत गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...