केपी ओलीलाई ‘फादर अफ द नेशन’को रूपमा युवाले स्विकारिसके : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरूले ‘फादर अफ द नेशन’का रूपमा स्विकारिसकेको बताएका छन् ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनका लागि सचिव पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत् अध्यक्ष हुने पनि दाबी समेत गरेका छन् । ‘हाम्रो अध्यक्ष केपी ओलीलाई ‘फादर अफ द नेशन’को रूपमा युवाहरुले स्विकार गरेका छन्, यो महाधिवेशनले उहाँलाई नै सर्वसम्मत अध्यक्ष बनाउँछ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...