बास्कोटाले एमालेको सचिव पदमा उम्मेदवारी दिने



हाम्रो इकोनोमि

 

 

एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले १०औँ महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आफ्ना सार्वजनिक अन्तर्वार्ताहरूमा नेता बास्कोटाले सचिवका लागि आफू योग्य रहेको बताए । उनले आफू परिस्थितिअनुसार सचिवमा उठ्न सक्ने बताएका छन् । नेता बास्कोटाले एमालेको अध्यक्षमा केपी ओलीनै निर्वाचित हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...