जनता समाजवादी पार्टीभित्र भाँडभैलो, उपेन्द्र यादव तनाबमा



हाम्रो इकोनोमि

 

 

उपेन्द्र यादवका कारण जनता समाजवादी पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।मन्त्री बनाउने बेला यादवले आफू निकटकालाई मात्रै अवसर दिएपछि चरम असन्तुष्टि छ ।

जसपाभित्र सबैभन्दा ठूलो विद्रोह प्रदीप यादवले गरेका छन् । पर्साबाट प्रतिनिधि सभामा निर्वाचित भएका नेता प्रदीपले अध्यक्ष यादवको विरोध गर्दै आएका छन् । प्रदीपले उपेन्द्रलाई सबैभन्दा ठूलो झट्का दिने तयारीमा छन् । पर्सामा आफ्नो राजनीतिलाई पछिल्लो समय केन्द्रित बनाउँदै आएका प्रदीपले उपेन्द्रसँग नझुक्ने नीति लिएका छन् । प्रदीप जस्तै मोहम्मद ईस्तियाक राइसहितका नेताहरू पनि उपेन्द्रविरुद्ध छन् । उनले पनि उपेन्द्रलाई झड्का दिने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...