पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल बने एमाले जिल्ला कमिटी अध्यक्ष (नामावली सहित)



 

 

सफल पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल नेकपा एमाले उद्योग व्यवसायी विशेष जिल्ला कमिटीका अध्यक्ष बनेका छन् । एमालेले भूगोलका ७७ जिल्लाबाहेक सातवटा प्रदेश सम्पर्क कमिटीलाई पनि जिल्ला कमिटीको मान्यता दिएको छ ।

त्यस्तै काठमाडौं उपत्यकाभित्र पेशागत विशेष प्रदेश कमिटी अन्तर्गत मजदूर, युवा विद्यार्थी, वुद्धिजिवी र उद्योगी व्यवसायी जिल्ला कमिटी रहने निर्णय अनुसार कान्छो जिल्ला कमिटीका रूपमा उद्योग व्यवसाय क्षेत्रका एमाले सदस्यहरुले मान्यता पाएका हुन् ।

काठमाडौं उपत्यकाभित्र उद्योग व्यवसाय र र व्यापार गरेर बस्ने पार्टी सदस्यहरुको भेलाबाट पर्यटन बोर्डका उपाध्यक्ष समेत रहेका चन्द्र रिजालको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । कमिटीको सचिवमा गोविन्द घिमिरेले जिम्मेवारी पाएका छन् ।

 

उद्योग व्यवसायी जिल्ला कमिटीमा १२ सय पार्टी सदस्य रहेकाले दशौं राष्ट्रिय महाधिवेशनमा एक महिलासहित ३ जना प्रतिनिधि चयन हुने रिजालले बताए । नव गठित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुलाई पेशागत विशेष प्रदेश कमिटी अध्यक्ष सुजिता शाक्यले सपथग्रहण गराईन् ।

जिम्मेवारी प्राप्त नेकपा एमालेको उद्योग व्यवसायी जिल्ला कमिटी :

१. अध्यक्ष – चन्द्र रिजाल
२. सचिव – गोविन्द घिमिरे
सदस्यहरु
३. राजेन्द्र प्रसाद सापकोटा
४. भक्त हमाल
५. यज्ञ ढकाल
६. माधव भट्टराई
७. लिला बहादुर लामा तामाङ
८. रोहन गुरुङ
९. सुवर्ण श्रेष्ठ
१०. सिताराम सापकोटा
११. भिष्म राज शिवाकोटी
१२. नयन पौडेल
१३. नरेश गेलाल
१४. यम खड्का
१५. मदन भण्डारी
१६. साजन शाक्य
१७. बासु लम्साल
१८. भरत तिमल्सीना
१९. यम दवारी
२०. बुद्धि रेग्मी
२१. सोभा गुरुङ
२२. अर्जुन रिजाल
२३. केशव नेपाल
२४. गायत्री प्रसाद खतिवडा
२५. बासु नेपाल
२६. पदम योङहाङ
२७. राजन दाहाल
२८. बासु अधिकारी
२९. बिनोद सापकोटा
३०. राम खड्का
३१. जिस्वा तुलाधर
३२. माया शेर्पा
३३. कृष्ण गोपाल श्रेष्ठ
३४. आङ पेम्बा शेर्पा
३५. खोपनिधि लोहनी
३६. ध्रुब सिम्खडा
३७. रन बहादुर खड्का
३८. ठाकुर पोखरेल
३९. रमेश पुरी
४०. अमर थापा
४१. माधव तिमल्सीना
४२. ईश्वर गरुङ
४३. भरत नेपाल
४४. राजेन्द्र भण्डारी
४५. अन्जन शाःख
४६. अर्जुन बहादुर श्रेष्ठ
४७. शम्भु श्रेष्ठ
४८. अनिल श्रेष्ठ
४९. जिवन कुनवार
५०. कृष्ण रिजाल
५१. मनिषा लिम्बु
५२. रस्मिला डंगोल
५३. अञ्जना तिम्राकार
५४. प्रचन्ड शाक्य
५५. कम्पोस दाहाल
५६. केशव शर्मा
५७. मोहन योन्जन
५८. दलवीर भण्डारी
५९. वाङ्छु शेर्पा
६०. सुजन नेपाल
६१. पुष्प राज भट्टराई
६२. जिवन थापा मगर
६३. सैलेन्द्र गुरागाई

प्रतिक्रिया दिनुहोस
माओवादी आन्दोलन आवश्यक नै थिएन : प्रदीप ज्ञवाली

     नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादीको १० वर्षे आन्दोलनले देशलाई पछि

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

     मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ

मुलकबाट बाहिरिनेभन्दा भित्रिने रकम एक खर्ब ८४ अर्बले धेरै

  चालु आर्थिक वर्ष २०८१–८२ को तीन महिना (साउनदेखि असोज)सम्म  मुलकबाट बाहिरिनेभन्दा भित्रिने

दुर्गा प्रसाईं पक्राउ

  धानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ