एमालेमै फर्किए संविधानसभा सदस्य केसी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापालगायत नेताहरुको पहलमा संविधानसभा सदस्य हिराबहादुर केसी एमालेमै फर्किएका छन् । आइतबार केसीले एक विज्ञप्ति जारी गर्दै माधवकुमार नेपालले आफ्नो नाम दुरुपयोग गरेको बताएका छन् ।

केसीले आफू कहिलै पनि पार्टी फुटको पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनले आफू एमाले विपक्षमा नरहेको र त्यस्ता गतिविधिमा सामेल नभएको उल्लेख गरेका छन् ।

केसी आइतबार नै एमाले पार्टी कार्यलय थापाथली गएर महासचिव ईश्वर पोखरेललगायत नेताहरुसँग तस्वीर पनि खिचाएका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...