नेकपा एमाले बुढानिलकण्ठ – २ वडा कमिटीको अध्यक्षमा राजेन्द्र श्रेष्ठ, को को बने पदाधिकारी ?



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले बुढानिलकण्ठ – २ वडा कमिटीको  अध्यक्षमा  राजेन्द्र श्रेष्ठ  निर्वाचित भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको वडा अधिवेसनले श्रेष्ठलाइ सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो। प्रदेश कमिटी सदस्य  मिठाराम अधिकारी जिल्ला कमिटि सदस्य तथा क्षत्रीय संयोजक तेज ढकाल,  वडा अध्यक्ष राजेन्द्र खड्का लगायतको उपस्थितिमा भएको अधिवेसनले उपाध्यक्षमा सुशील लामिछानेलाइ निर्वाचित गरेको छ भने सचिवमा निशा बराललाइ निर्वाचित भएका छन  ।

दिपेन्द्र खरेल र  सन्तोष भण्डारी (राजकुमार)लाइ उप सचिवमा निर्वाचित गरेको सो अधिवेसनबाट  कृष्णहरि केसी, शर्मिला खरेल( नानि माया पाण्डे), राजकुमार लामा, गणेश श्रेष्ठ, सुर्य बहादुर गुरुङ,अनिता मिजार,दुर्गा तामाङ, जर्मिना अधिकारी, दिपेन्द्र थापा, इश्वर लामिछाने, भोला बिक्रम खड्का,  ओम खड्का, उज्ज्वल रिजाल, मिथिला श्रेष्ठ, डम्बर बहादुर कार्की, अर्जुन विश्वकर्मा, सबिना खड्का( कलावती) कल्पना खड्का राजेन्द्र खड्का( नारन), मिलन श्रेष्ठ, बम बहादुर पोखरेल,रवि दाहाल, रमेश थापा, मोहन थापा र सीता लामा सदस्यमा निर्वाचित भएका छन   ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...