प्रभु साह माओवादी केन्द्रमै फर्किने तयारी



हाम्रो इकोनोमि

 

 

प्रभु साहले नेकपा माओवादी केन्द्रमै फर्किने तयारी थालेका बताइएको छ । माओवादी छोडेर एमालेमा लागेका साह पुनः माओवादीमै फर्किने तयारी गरिरहेको बुझिएको छ । जसका लागि उनले माओवादीका शीर्ष नेताहरुसँग सम्बन्ध बनाइरहेका छन् । सर्वोच्च अदालतले नेकपा खारेज गरेसँगै माओवादी केन्द्र र एमाले अलग अलग भएपछि साहले एमाले रोजेका थिए ।

एमालेमा पनि नीतिअनुरुप मिल्न नसकेपछि साह माओवादीमै फर्किन लागेका टिप्पणी हुन थालेको छ । यता माओवादीका केही नेताहरु भने साह कुन मुख लिएर माओवादीमा आउँछन् भनेर प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...