एमालेमा एक अध्यक्ष र पाँच उपाध्यक्ष राखिने, उपमहासचिव नराखिने



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको केन्द्रीय समति एक अध्यक्ष र पाँच उपाध्यक्षसहितको बन्ने प्रस्ताव भएको छ । शुक्रबारदेखि ललितपुरमा भएको पहिलो विधान महाधिवेशनमा एमालेले यस्तो प्रस्ताव पेश गरेको हो ।

प्रस्तावमा उपमहासचिव नराख्ने प्रस्ताव पेश छ । यससँगै अब १३ जना पदाधिकारी रहनेछन् । जसमा १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव ६ जना सचिव रहने छन् ।

त्यस्तै, केन्द्रीय कमिटीमा एक तिहाई महिला अनिवार्य गरिएको छ । कुल २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने छ भने प्रदेश कमिटीका अध्यक्षहरु केन्द्रीय कमिटीका पदेन सदस्य रहनेछन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...