भाषण गर्दागर्दै अध्यक्ष ओली अस्वस्थ



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन गरेपछि अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि सम्बोधन भाषण पूरा गर्न सकेनन् ।

आफ्नो स्वास्थ्यका कारण उनले भाषण पूरा गर्न सकेनन् । आफूलाई रुघाखोकी लागेर सम्बोधनकै क्रममा असजिलो महसुस गरेपछि उनले नेता शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा दिए । त्यसपछि उनी आफ्नो आसनमा गएर बसे भने नेता पोखरेलले ओलीको लिखित भाषण परे ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...