सम्धीलाई मन्त्री उपहार दिने माधव नेपालको तयारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री सोमप्रसाद पाण्डे आफ्ना सम्धीले उपहारमा मन्त्री दिने भएपछि एमाले छाड्न पाउँ भन्दै सर्वोच्च अदालत पुगेका छन । निर्वाचन आयोगले निवेदनमा हस्ताक्षर नगरेको भनेर सनाखत नगरेपछि उनी तनावमा छन ।

यसअघि सम्धीले चाहेर पनि मन्त्री हुन नपाएका पाण्डे यसपटक सम्धीले नै ५ जनालाई मन्त्री बाँड्ने हैसियत बनाएपछि समाजवादी पार्टीमा गएर मन्त्री हुन आँतुर छन यद्यपी  उनले एमाले विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिँदा हस्ताक्षर नगरेका कारण सनाखतमा सहभागी हुन पएनन् ।

जसका कारण उनी सर्वोच्च अदालत पुगेका छन । सर्वोच्च अदालतको न्यायाधीश मीरा खड्काको इजलाशले आइतबार पाण्डेको मुद्दामा अल्पकालिन अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेश दिनुपर्ने हो कि होइन भनेर छलफल गर्न अदालतले दुबै पक्षलाई भदौ २९ गते इजलाशमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...