हाइकमाण्डबाट राजेन्द्र पाण्डे आउट



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीको हाइकमाण्ड गठन भएको छ । उक्त हाइकमाण्डमा एमाले विभाजनमा सबैभन्दा बढी प्राविधिक काम गर्ने राजेन्द्र प्रसाद पाण्डे भने अटाएनन् । पाँच सदस्यीय हाइकमाण्डमा नअटाए पनि उनी कांग्रेस र माअवादीको बलमा बागमती प्रदेशको मुख्यमन्त्री हुने ध्यानमा छन ।

माधवकुमार नेपाल नेतृत्वको पार्टीले बुधबार निर्वाचन आयोगबाट आधिकारिता पाएसँगै पँच सदस्यीय हाइकमाण्ड गठन गरेर राजनीतिक तथा संगठनात्मक गतिविधि अगाडि बढाएको छ । स्रोतका अनुसार हाइकमाण्डमा नेपालसहित, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेका छन ।

हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठानिक गतिविधिसहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...