रामकुमारी झाँक्रीसहित एमालेका ११ सांसदको पद धरापमा, नामसहित



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेले मुकुन्द न्यौपाने र रामकुमार झाँक्रीसहितको ११ सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ । राजनीतिक अपराधमा संलग्न भएको अभियोगमा एमालेले समानुपातिक सूचीमा रहेका ११ सांसद हटाएर नयाँ ल्याउने तयारी गरेको छ । त्यसैका लागि एमालेले संसदीय दलको बैठक समेत बोलाएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा २२ जना सांसदले पार्टी ह्वीप उलंघन गर्दै फ्लोरक्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा संसदमा हस्ताक्षर गरेर विश्वासको मत दिएका थिए । उनीहरू निरन्तर एमालेबिरोधी गतिबिधिमा लाग्दै आएका छन ।

एमालेले सांसद पदबाट हटाउन लागेकाहरूमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पार्वती विशुंखे, कल्याणी खड्का, समिना हुसेन, विना बुढाथोकी, निरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, पुष्पा कर्ण र सरला यादव । उनीहरू सबै समानुपातिक सूचीमा सांसद भएका व्यक्ति हुन ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...