पूर्वमन्त्री झाले कुटे रेलका कर्मचारी



हाम्रो इकोनोमि

 

 

पूर्वमन्त्री रामचन्द्र झाले नेपाल रेल्वे कम्पनीको जनकपुरमा रहेको कार्यालयमा गएर कर्मचारी कुटेका छन्। उनले कार्यालयमा अनियमितता भएको भन्दै समूह लिएर कार्यालयमा गएर कर्मचारी कुटेका हुन्।

उनले कसरी रेल्वे चलाउँदो रहेछौँ हेर्छु भन्दै कार्यालयमा काम गरिरहेका कर्मचारीलाई धम्क्याउनै कुटेको कार्यालयका एक कर्मचारीले जानकारी गराए। झाले गरेको दुर्व्यवहार उल्लेख गर्दै जनकपुरमा कार्यरत १२ जना कर्मचारीले केन्द्रमा उजुरी समेत गरेका छन्। उजुरीमा कार्यालयमा आएर अपशब्द प्रयोग गर्दै कर्मचारीलाई कुटपिट गरेको उल्लेख छ। उनीहरूले झामाथि कारबाहीको माग समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...