एमाले कार्यकर्ताले माधव नेपालको पुत्ला जलाए



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका कार्यकर्ताले पार्टीकै वरिष्ठ नेता माधव कुमार नेपालको पुत्ला जलाएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएर फर्किएका कार्यकर्ताहरूले नेपाल निवास समेत रहेको कोटेश्वर पुगेर उनको पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...