एमाले कार्यदलको वार्ता सफल हुँदै



हाम्रो इकोनोमि

 

 

जारी विवाद टुंग्याउन बसेको नेकपा एमालेको कार्यदलको आजको बैठक सकिएको छ । बैठक निष्कर्षउन्मुख भएको वार्ता टोलीका सदस्य नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार वार्ता भोलिसम्ममा एउटा निष्कर्षमा पुग्नेछ । कार्यदल बैठकमा जानुअघि नेता भीम रावलले माधवकुमार नेपालसँग भेट गरेका थिए । एमालेभित्रको विवाद मिलाउन पछिल्लो केही दिनदेखि दुवै पक्षका नेता लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...