बुढानिलकण्ठ १२ का वडा अध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ



हाम्रो इकोनोमि

 

 

सडक विभाग तालाबन्दी गर्न पुगेका बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ पक्राउ परेका छन। वर्षौ देखि निर्माण नभएर अलपत्र परेको तेन्जिंग चोक -खरिबोट सडकका वारेमा छलफल गर्न सडक विभाग बबर महल पुगेका वडा अध्यक्ष र स्थानीयहरुलाई प्रहरीले पक्राउ गरेको हो।

उक्त क्षेत्रको सडक निकै जिर्ण भएको लामो समय हुँदा पनि ठेकेदार सम्पर्कमा नआएको र कुनै सुनुवाई र पहल नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको भन्दै अध्यक्ष भट्टराईले विभागका हाकिम र कर्मचारी;ले पनि वेवास्ता गरेको बताएका छन। सो कार्यालयमा तालाबन्दी भएपछी ठुलो शंख्यमा परिचालन भएको प्रहरीले वडा अध्यक्ष भट्टराई सहित दर्जनौ स्थानीयलाई तिनकुने प्रहरी कार्यालय लगेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...