विश्वासको मत लिन्न भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय : प्रधानन्यायाधीश



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ जारी छ । सुनुवाइको क्रममा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वादीतर्फका वकिलसमू प्रश्न गर्नुभएको छ । उहाँले विश्वासको मत लिन्न भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय रु हो भन्ने प्रश्न गर्नुभएको हो ।

वादी तर्फका वकिल दिनमणि पोखरेलले बहस गरिरहेका प्रश्न सोध्नु भएको हो । प्रधानन्यायाधीश जबराले पोखरेललाइ सोध्नुभयो,म विश्वासको मत लिन सक्दैन भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय रुु त्यस्तै पोखरेललाइ नै न्यायाधीश आनन्दमोहन भट्टराईले पनि प्रश्न गर्नुभएको छ । उहाँले विश्वासको मत लिने कुरा अब्लिगेसन हो कि अनिवार्य विधि रु भन्ने प्रश्न सोध्नुभएको थियो ।

प्रधानन्यायाधीशको जवाफमा वकिल पोखरेलले संसद्‌मा विश्वासको मत माग्न जानुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले आफूलाई अप्ठ्यारो परेको भन्ने लागे राजीनामा दिनुपर्ने बताउनुभयो । त्यस्तै न्यायाधीश भट्टराइको प्रश्नमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मत त लिनैपर्ने हो । तर श्रीमान्, उहाँले विश्वासको मत लिन्नँ भन्नुभयो र राष्ट्रपतिले ७६ ९५० को प्रक्रिया सुरु गरिसक्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...