महाधिवेशनको तयारी गर्न पौडेल पक्षको बैठक बस्दै



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत हुन थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ ।

वरिष्ठ नेता पौडेलसहित सो समूहमा महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला सभापति पदका आकांक्षी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...