भदौ १६ देखि १९ गतेसम्म काँग्रेसको महाधिवेशन



हाम्रो इकोनोमि

 

नेपाली काँग्रेसको महाधिवेशनको मिति र तल्लो इकाईको अधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकद्वारा पारित भएको छ । आज बसेको बैठकले संशोधनसहित कार्यतालिका पारित गरेको हो ।

काँग्रेसको नयाँ कार्यतालिका पारित गर्दै १२ साउनबाट वडा तहबाट अधिवेशन थाल्ने भएको छ । पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको कार्यतालिका पनि हेरफेरि गरिएको छ । काँग्रेस महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुने भएको छ । यसलाई पनि बैठकले पारित गरेको छ । काँग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउन २० असारसम्मको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...