झिंगाको संगतले फोहोरमा पुगेको एउटा मान्छे : सूर्य थापा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नै पार्टीका नेता मेटमणि चौधरीलाई ‘झिंगाको संगतले फोहोरमा पुगेको एउटा मान्छे’ को रुपमा चित्रण गरेका छन् । चौधरी वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेता हुन् ।

चौधरीले बाग्मती प्रदेशका कांग्रेसका सांसद नरोत्तम बैद्यको अभिव्यक्तिलाई सही भनेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् । चौधरीले बैद्यले तितो सत्य उजागर गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । चौधरीको भनाई सेयर गर्दै थापाले अघि लेखेका छन्-‘झिंगाकाे संगतले फाेहरमा पुगेकाे एउटा मान्छे ! प्रचण्डपथकाे प्रभावले हिंस्रक बनाएर पतनमै पु-याउने निश्चित भयाे, बेहाेसी ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...