संवैधानिक इजलासले दिएन अन्तरिम आदेश



हाम्रो इकोनोमि

 

 

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनका रिटमा अन्तरिम आदेश दिएन । इजलासले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका नाममा कारण देखाऊ आदे‍श जारी गरेको छ । यो मुद्दामा असार ९ गतेबाट लगातार सुनुवाइ हुने जनाईएको छ ।

इजलासले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण समेत मागेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

यसअघि रिट निवेदकको तर्फबाट बहस गरेका अधिवक्ताहरु शम्भु थापा महादेव यादवले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अन्तरिम आदेश दिनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...