एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा



हाम्रो इकोनोमि

 

 

यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको नियमित बैठकले कोभिड–१९ महामारीको कारण देखाउँदै परीक्षा नगर्ने निर्णय गरेको हो ।   आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको एक मन्त्रीले जानकारी दिए ।  गत वर्ष पनि आन्तरिक मूल्यांकनबाटै एसईई परीक्षाको नतिजा सार्वजनिक गरिएको थियो । लामो अन्योलताबीच सरकारले यस वर्ष पनि उस्तै प्रकृतिको निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...