अमेरिका र चीनबाट एक करोड डोज खोप खरिद गर्ने



हाम्रो इकोनोमि

 

सरकारले चीन र अमेरिकाबाट कोभिड-१९ विरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । शुक्रबार स्वास्थ्य पत्रकार मंचले आयोजना गरेको भर्चुअल सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्री ज्ञवालीले उक्त जानकारी दिएका हुन् । एक हप्ताभित्र यसबारे टुंगो लाग्ने जानकारी उनले दिए ।

चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी समेत मन्त्री ज्ञवालीले दिए । यो वर्षभित्रै लक्षित वर्गलाई खोप लगाउने गरि सरकार अघि बढेको जानकारी उनले दिए । सरकार चीन र अमेरिकाबाट खोप खरिदका लागि केन्द्रित भएको उनले जनाए ।

खोप खरिद प्रक्रियामा दुबै मुलुकका सरकार तथा खोप निर्माता कम्पनीसँग सीधै प्रक्रिया अघि बढाउने जानकारी मन्त्री ज्ञवालीले दिए । उनका अनुसार भारतबाट १७ लाख डोज खोप माग गरिएको उच्च तहमा कुरा गरिएको मन्त्री ज्ञवालीले जनाए । भारतबाट खोप नआउने परिस्थितीमा जर्मनी, बेलायत र अमेरिकासँग पत्राचार भएको जानकारी पनि उनले

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...