कोरोनाले पिडित ३० घर-परिवारलाई राहत बाँडदै गिरी टिम



हाम्रो इकोनोमि

 

 

चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बस्ने रबि गिरी लगायत साथिहरुले चागुनारायण नगरपालिका ७ मा रहेको कोरोनाले पिडित ३० घर परिवारलाई राहत,मास्क र साबुन वितरण गरेको छ । रबि गिरीको टोलीले नारपलिकाको बिभिन्न बडामा राहत बाँडेका छन । समाजसेबी विश्वनाथ लामिछानेले स्थानियालाई गारो भयो सहयोग गर्नु पर्ने भयो भन्ने कुरा सुने पछि यो सहयोगको कार्य गरेको बुझिएको छ ।

यस टिमका हेम राज सिलवाल, समाजसेबी विश्वनाथ लामिछाने, जय राम लामिछाने, बिकाश लामिछाने, गणेश गिरि, बिबेक लामिछाने,अजय राज भारती र गोविन्द लामिछाने ज्यु ले राहत बितरणमा सहयोग गर्नु भएको छ । उनले भने मेरो एकल प्रयास र मेरो एकल लगानीबाट सुरु गरेको समाज सेवा कति साथीहरु लाई पैसा उठायर खायो भन्ने लागेको होला मैले कोहि संग सहयोग गर्नु भनेको छैन । मेरो यो कार्यलाई सहयोगी साथीहरुले आफैले आर्थिक सहयोग गरेर केहि मलम मात्र लगाउनु भको हो ।

आर्थिक रुपमा सहयोग गर्ने सहयोगी साथीहरु
१ विश्वनाथ लामिछाने
२ जय राम लामिछाने
३ श्याम कुमार लामिछाने
४ सुबाश गिरि ( हाल जापान )
५ आशिष उप्रेती (हाल जापान )
६ राजेश श्रेष्ठ (हाल छालिंग )
७ बिकाश लामिछाने
८ रबिन गिरि
९ मेनुका गिरि ( दहचोक )
१० गोविन्द लामिछाने
११ बिनोद खत्री
१२ किसन कार्की
१३ संदेश गुरुङ (हाल जापान)
१४ सिताराम घिमिरे (हाल जापान )
१५ सरोज लामिछाने
१६ रुपक लामिछाने
१७ सुदिप लामिछाने

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...