समाज सेवामा रबि गिरी



हाम्रो इकोनोमि

 

चाँगुनारायण नगरपालिका वडा नम्बर ५ बस्ने रबि गिरी समाज सेवामा लागेका छन । उनले नारपलिकाको आफ्न्नो बडामा बिभिन्न ठाँउमा राहत बाँडेका छन । उनले कोरोनाले समस्या परेका जनतालाई राहत बाँडेका हुन । उनले माक्स, सेनिटाइजर, खाद्यान्न लगायतका आवस्यक सामाग्री बितरण गरेका छन । उनले आफ्नै निजि स्रोतबाट दुखी जनतको सेवा गरेका छन् । यो सेवालाई अझै जारी राख्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...