कोरोना संक्रमणबाट प्रेस चौतारीका केन्द्रीय सदस्य कार्कीको निधन



हाम्रो इकोनोमि

 

कोरोना संक्रमणबाट जनताटाइम्स डटकमका सम्पादक शान्तिराम कार्कीको निधन भएको छ । दुई सातादेखि काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमेरियल अस्पतालमा उपचाररत सम्पादक कार्कीको शनिवार राती निधन भएको हो ।

बिगत डेढ दशकेखि पत्रकारितामा सक्रिय कार्कीले जनताटाइम्स डटकमको स्थापनाकालदेखि हालसम्म सम्पादकको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रेस चौतारी नेपालका केन्द्रीय कमिटी सदस्य कार्की खोजी समाचारप्रति निकै रुची राख्नुहुन्थ्यो । २०४४ साल मंसिरमा झापाको डोरामारीमा जन्मुनुभएका सम्पादक कार्की सौर्य दैनिकमा समेत आवद्ध हुनुहुन्थ्यो । सम्पादक कार्की नेपाल पत्रकार महासंघ च्यानल नेपाल शाखाका अध्यक्ष हुनुहुन्थ्यो । जनताटाइम्स नेपाल सम्पादक कार्कीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...