ह्वीप उल्लंघन गरे कारवाही हुन्छ : उपनेता नेम्वाङ



हाम्रो इकोनोमि

 

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले विश्वासको मत दिने बैठकमा सत्तापक्षका सांसद अनुपस्थित हुनु कानूनी रूपमै कारवाहीको विषय बन्ने भएकाले सबै सांसदलाई संसद बैठकमा उपस्थित हुन आग्रह गरेका छन् । संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले अनुृपस्थित रहनु संसदीय दलको ह्वीप उल्लंघन हुने र त्यो कारवाहीयोग्य विषय बन्ने बताए । नेम्वाङले दलका मुख्य सचेतकले लिखित ह्वीप जारी गरिसकेको हुनाले सबै सांसदलाई अनिवार्य लागु हुने बताए ।

उनले भने, ‘मुख्य सचेतक विशाल भट्टराईमार्फत ह्वीप जारी भइसकेको छ । कुनै सांसद बैठकमा अनुपस्थित रहनु भएको ह्वीप उल्लंघन हो । मलाई विश्वास छ एमालेका कुनै पनि सांसद अनुपस्थित हुनु हुने छैन । उल्लंघन भयो भने कानुन बमोजिम कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...