हामी सग्लो एमालेको पक्षमा छौं : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता योगेश भट्टराईले आफूहरू सग्लो एमालेको पक्षमा रहेको बताएका छन् । संस्थापन पक्षका नेता विष्णु पौडेलसँगको वार्तापछि सिंहदरबारमा बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै नेता भट्टराईले संसदमा अनुपस्थित रहने निर्णय यथावत रहेको र सहमतिका लागि अन्तिमसम्म प्रयास गरिने बताए ।

‘हाम्रो निर्णय भइसकेको छ । अन्तिमसम्म पार्टी एकता जोगाउन जोगाउन प्रयास गर्छौं । छलफल सकारात्मक छ’, भट्टराईले भने । माधव नेपाल पक्षको निर्णयमा असहमति हो ? भन्ने प्रश्नमा भट्टराईले भने- त्यस्तो कुनै असहमति छैन, हामी सग्लो एमालेको पक्षमा छौं ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...