प्रचण्डले खोसे माधव नेपालको अध्यक्ष पद



हाम्रो इकोनोमि

 

नेपाल कम्यनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समुहको अध्यक्ष बाट माधव कुमार नेपाललाई हटाइएको छ । आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सुभकामना दिने क्रममा संयुक्त हस्ताक्षर नभएर अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको मात्र हस्ताक्षर गरिएको छ ।

उक्त एक जनाको मात्र हस्ताक्षर भएको हुँदा आम नागरिकलाई चासको विषय बनेको छ । उक्त बराबर र्हैसियत भएका भनिएका अध्यक्षहरुको पार्टीको लेटर मा एक जनाको मात्र हस्ताक्षर हुन रहस्यमय हुन गएको छ । मुलधारको नेकपा छाडेर छुट्टै प्रचण्ड नेपाल समुहले माधव नेपाललाइ आफ्नो समुहको अध्यक्ष बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...