दुनियाँको सामु रमिता देखाउन बन्द गरौंः शान्ता चौधरी



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेत्री शान्ता चौधरीले आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गर्न नेताहरूलाई आग्रह गर्नु भएकाे छ । शुक्रबार ट्वीट गर्दै नेत्री चौधरीले माझण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालप्रति लक्षित गरि  दुनियाँको सामु रमिता देखाउन बन्द गर्नुपर्ने समेत बताउनु भएकाे छ ।

हामी आत्तिनु पर्ने कुनै कारणनै छैन हामी सब एकै ठाउमा छाैँ ‘अहिले सम्म केही बिग्रेको छैन, दुनियाँको सामु रमिता देखाउन बन्द गरौं ,आफ्नै घर बलियो बनाएर जनताको मतको सम्मान गरौं, अरुको दैलो नचहारौँ । यसैमा सबैको भलो हुनेछ’।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...