सुरक्षा परिषद्को बैठक सकियो, यस्ता भए निर्णय



हाम्रो इकोनोमि

 

लामो समयपछि बसेको सुरक्षा परिषद्को बैठक केहीबेरअघि सकिएको छ । रक्षा मन्त्रालयस्थित सुरक्षा परिषद्को सचिवालयमा बसेको बैठक बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको गतिविधिको समीक्षा गर्नाका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ ।

खासगरी राष्ट्रिय विपद र सुरक्षामा खतरा पैदा भए सेना परिचालन गर्ने निर्णय गर्न सुरक्षा परिषद्को बैठक बस्ने गर्दछ । यसअघि गत कात्तिकमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

त्यसयता यो बैठक नबसेको र वर्तमान राजीतिक अस्थिरतालाई दृष्टिगत गर्दै कतिपयले आजको बैठकलाई निकै अर्थपूर्ण रुपमा लिएका थिए । प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...