काठमाडौंको पुतलीसडकमा आगलागी



हाम्रो इकोनोमि

 

काठमाडौंको पुतलीसडकमा बिजुलीको पोलमा आगलागी भएको छ । आगोबाट तारहरू जलेका कारण वरपरको बिजुली, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । त्यस्तै २ वटा घरको सिसा फुटेको छ । दमकलको सहायताबाट केहीबेरअघि आगो निभाइएको छ ।

अहिले बागबजार र पुतलीसडकमा इन्टरनेट र फोन अवरुद्ध भएको छ । क्षतिको विवरण यकिन गर्ने काम भइरहेको प्रहरीले बताएको छ।

सांकेतिक तस्विर

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...